Home » हलुका सवारी चालकको लागि सरकारी जागिरको अवसर

हलुका सवारी चालकको लागि सरकारी जागिरको अवसर

by newnagarikdiary
0 comment

शिर्षक: हलुका सवारी चालकको लागि सरकारी जागिरको अवसर

लोक सेवा आयोगले ३६० जना चालक आव्हान गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।

Related Articles

Leave a Comment