Home » स्थानिय कृषि बजारीकरणलाई सहज बनाउन तम्घासमा खाद्य संस्थान स्थापना

स्थानिय कृषि बजारीकरणलाई सहज बनाउन तम्घासमा खाद्य संस्थान स्थापना

by newnagarikdiary
0 comment

शिर्षक: स्थानिय कृषि बजारीकरणलाई सहज बनाउन तम्घासमा खाद्य संस्थान स्थापना

तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय स्थापना भएको छ।

नेपाल सरकारको पूर्ण स्वामित्व भएको यस कम्पनीको तम्घासमा शाखा कार्यालय गत मंसिर महिनादेखि सञ्चालनमा आएको छ।

आम जनतालाई सहज र सुलभ तरिकाले खाद्य सामग्रीको आपूर्ति गर्नुका साथै जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणको लागि संस्थाको स्थापना गरिएको हो । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गत असार ३१ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीसंगको सहकार्यका आधारमा खाद्य संस्थान संचालन गरिएको हो ।
खाद्य संस्थानको स्थापनाले खाद्य सामग्रीको सहज आपूर्ति तथा जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण हुनेछ

Related Articles

Leave a Comment