Home » (सिटिईभिटि)को स्मार्ट शौचालय ! नाक थुनेर जानुहोस/लङ ट्वाईलेट बस्न मनाही छ

(सिटिईभिटि)को स्मार्ट शौचालय ! नाक थुनेर जानुहोस/लङ ट्वाईलेट बस्न मनाही छ

by newnagarikdiary
0 comment

शिर्षक: सिटिईभिटिको दुर्गन्धित शौचालय ! नाक थुनेर जानुहोस/लङ ट्वाईलेट बस्न मनाही छ

सम्पन्न नगरपालिका भनिने भक्तपुरमा समेत सार्वजनिक संस्थानका शौचालयको बिजोग अवस्था छ ।

सानोठिमि भक्तपुरमा पर्ने सिटिभिटिको मुख्य कार्यलयमा रहेका समिति शौचालय समेत दुर्गन्धित बनेका छन् ।

सयौं विद्यार्थी सेवाको लागि पुग्ने यस कार्यलयमा रहेका कूल महिला र पुरुष फरक फरक शौचालय समान्य स्तरोन्नती समेत गरिएको छैन । रोचक त कसैलाई पेट दुख्यो पखला लाग्यो भने पानी समेत यहाँ प्रयोगको लागि छैन ।

सिटिईभिटि नेपाल सरकारको स्वामित्वमा रहेको सम्पन्न संस्था भएतापनि शौचालयमा सामान्य धारो र पानीको व्यवस्थापन नहुनु लाजमर्दौ विषय भएको छ ।

सरकारले कहिले खुला दिशामुक्त त कहिले एकबर्से महाअभियान भन्दै प्रत्येक नगरपालिकामा एउटा सार्वजनिक शौचालय निर्माण गर्ने भन्दै कार्यक्रम ल्याएको थियो। तर त्यो केवल नाममात्रैको बहस भएकव छ । सार्वजनिक शौचालय अभावमा सर्वसाधारणका सेवाग्राहीहरुले सास्ती खेप्दै आएका छन् ।

Related Articles

Leave a Comment