Home » संसदको गतिरोध हटाउन राष्ट्रपति र सभामुखबिच भेटवार्ता हुँदै

संसदको गतिरोध हटाउन राष्ट्रपति र सभामुखबिच भेटवार्ता हुँदै

by newnagarikdiary
0 comment

शिर्षक: संसदको गतिरोध हटाउन राष्ट्रपति र सभामुखबिच भेटवार्ता हुँदै

राष्ट्रपति र सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदैछ ।

संसदको गतिरोधबारे चासो राख्दै बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका राष्ट्रपति पौडेलले आज सभामुख घिमिरेसँग छलफल गर्न लागेका हुन् ।

शीतल निवासमा हुने छलफल बिहान १० बजेका लागि तय भएको छ ।

सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

Related Articles

Leave a Comment