Home » राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा एमाले सहभागी भएन

राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा एमाले सहभागी भएन

by newnagarikdiary
0 comment

शिर्षक: राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा एमाले सहभागी भएन

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ ।

समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् ।

सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए । यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् ।

Related Articles

Leave a Comment