Home » रजनीश ‌ओशो: बुद्ध पुरुषलाई चिन्ने एकमात्र जीव नाग-यसकारण पुजा गरिन्छ

रजनीश ‌ओशो: बुद्ध पुरुषलाई चिन्ने एकमात्र जीव नाग-यसकारण पुजा गरिन्छ

by newnagarikdiary
0 comment

शिर्षक: रजनीश ‌ओशो: बुद्ध पुरुषलाई चिन्ने एकमात्र जीव नाग यसकारण पुजा गरिन्छ

रजनीश ओशोका अनुसार नाग एकमात्र बुद्ध पुरुषलाई चिन्ने जीव मानिन्छ ।

गुरुदेव रजनिशका अनुसार भारतमा बुद्ध पुरुषहरुलाई यो अनुभव धेरै पटक भएको छ कि बुद्ध पुरुषलाई मानिसले चिन्दैन जसलाई नागले चिन्छ । बुद्ध पुरुषमा भएको विद्धुत /तरङ्ग अर्थात ब्रम्ह्र उर्जा नागले चिन्दछ ।

यसकारण बुद्ध पुरुषलाई चिन्ने प्राणीमा बुद्धको किरण हुने भएकाले नागको पुजा हिन्दुहरुले सुरु गरेको आचार्य रजनीस बताउनुहुन्छ ।

Related Articles

Leave a Comment