Home » माओवादीको तीन महिने अभियानमा प्रचण्ड ७ प्रदेशको ७ वटा वडामा जाने

माओवादीको तीन महिने अभियानमा प्रचण्ड ७ प्रदेशको ७ वटा वडामा जाने

by newnagarikdiary
0 comment

शिर्षक: माओवादीको तीन महिने अभियानमा प्रचण्ड ७ प्रदेशको ७ वटा वडामा जाने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिने अभियानका क्रममा आफैं वडासम्म जाने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताए ।

उनले आफैं ७ प्रदेशको ७ वटा वडामा जाने बताएका छन् ।

६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरुको कार्यक्षेत्र हेरफेर गर्ने समेत उनले बताए ।

Related Articles

Leave a Comment