Home » भुकम्प गएकाे साढे ६ घण्टा बितिसक्दा ८० जनाकाे मृत्यु हेलिकप्टरबाट बल्ल परिचालन

भुकम्प गएकाे साढे ६ घण्टा बितिसक्दा ८० जनाकाे मृत्यु हेलिकप्टरबाट बल्ल परिचालन

by newnagarikdiary
0 comment

भुकम्प गएकाे साढे ६ घण्टा बितिसक्दा ८० जनाकाे मृत्यु,सरकारकाे उद्दारमा ढिलाइ

सरकारले जाजरकोट र रुकुमका भुकम्प प्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई नि,णदेशन समेत दिएका छन् |

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो । भूकम्पका घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्’ सामाजिक सञ्जालमार्फत हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।’

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Comment