Home » फेरि बढ्यो मूल्य: पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेल १४

फेरि बढ्यो मूल्य: पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेल १४

by newnagarikdiary
0 comment

शिर्षक: फेरि बढ्यो मूल्य: पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेल १४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमले बताएको छ ।

Related Articles

Leave a Comment