Home » पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुन्छ: डा तोसीमा कार्की

पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुन्छ: डा तोसीमा कार्की

by newnagarikdiary
0 comment

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने बताउनुभएको छ ।

राज्यमन्त्री कार्कीले आइतबार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय गर्दै दुईवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

Related Articles

Leave a Comment