Home » ड्राइफुडको राजा स्वास्थ्यका निम्ति काजु कति लाभदायक

ड्राइफुडको राजा स्वास्थ्यका निम्ति काजु कति लाभदायक

by newnagarikdiary
0 comment

शिर्षक: ड्राइफुडको राजा स्वास्थ्यका निम्ति काजु कति लाभदायक

हरेक मानिसलाई स्वास्थ जीवन बिताउन र दिर्घायु भइ बाच्न मन हुन्छ । स्वास्थ्यकाे निम्ति हामी हजारौं लाखौं खर्च गर्ने गर्नेछौं । कहि कतै स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने सुन्यौं मात्रै भने पनि खर्च गर्न तयार हुन्छौं ।

त्यस मध्ये काजुबारे सबैलाई थाहा छ कि काजु हाम्रो स्वास्थ्यका लागि कति लाभदायक हुन्छ ।

काजुलाई ड्राइफुडको राजा भन्ने गरिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, बालबालिका देखि वृद्ध सबैलाई फाइदा जनक हुन्छ । स्वास्थ्यका लागि हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले स्वास्थमा राम्रो फाइदा पुर्याउछ ।

दैनिक 2/4 वटा काजुको सेवन गरेमा यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ । काजुका फाइदा अनगिन्ती छन् । शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले

शरीरलाई स्फूर्ति दिनका साथै शरिरमा चौतर्फी विकास हुन्छ । काजुमा पर्याप्त मात्रामा फाइबर, प्रोटीन,आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि जस्ता पौष्टिक तत्व पाइन्छ । काजुले शरिरिक हड्डी तथा दाँत बलियो बनाउन मद्दत गर्छ

Related Articles

Leave a Comment