Home » गगन र विश्वको अठोट- ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस

गगन र विश्वको अठोट- ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस

by newnagarikdiary
0 comment

शिर्षक: गगन र विश्वको अठोट- ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस

नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठकले १४ बुँदे प्रतिबद्धता पारित गरेको छ ।

२ दिन बसेको जिल्ला सभापतिहरूको बैठकले ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने’ अठोटसहित प्रतिबद्धता पारित गरेको हो । सभापती बिनाको कांग्रेस बैठक ‘महामन्त्रीहरूले विधानले दिएको व्यवस्था अनुसार बोलाएको बताएका छन् ।

महामन्त्री शर्माले जिल्ला सभापतिहरूको भेला पार्टी सभापतिलाई जानकारी नदिईकन गरियो भन्ने कुरा बेकारको भएको बताए । उनले सभापतिलाई जानकारी दिएर भेलाको आयोजना गरिएको प्रष्ट पारे ।

महामन्त्री शर्माका अनुसार भेलामा क्रियाशील सदस्य र पार्टी संगठकको सम्मेलनको विषयमा छलफल भएको छ भने बैठकले सम्मेलनमा राष्ट्रिय राजनीति, जिल्लाको विषयमा छलफल भएको र जिल्ला सभापतिहरूले आफ्ना गुनासा सुनाएका छन् ।

Related Articles

Leave a Comment