Home » अर्थमन्त्री डा महत: गठबन्धन सरकार पाँच वर्ष टिक्छ

अर्थमन्त्री डा महत: गठबन्धन सरकार पाँच वर्ष टिक्छ

by newnagarikdiary
0 comment

शिर्षक: अर्थमन्त्री डा महत: गठबन्धन सरकार पाँच वर्ष टिक्छ

अर्थमन्त्री डा प्रकाशशरण महतले गठबन्धन सरकार पूरा समय रहने बताएका छन् ।

कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलमा महतले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने बताए ।

उनले पूँजीगत रकमका आकार सानो भएकाले साना योजनामा रकमान्तर गर्न नसकेको स्वीकार गरे । तराई मधेसको कृषिको विकासका लागि सुनकोसी–मरिण डाइभर्सन र कमला सिँचाइ आयोजनालाई सरकारले उच्च महत्त्व दिएर लागिपरेको बताए

समारोहमा मन्त्री महतले कार्यकर्तालाई कांग्रेसको संस्थागत निर्णयमा एकताबद्ध भएर लाग्न आह्वानसमेत गरे ।

Related Articles

Leave a Comment