Home » अमेरिकि राजदूतकाे टाेली रास्वपा केन्द्रीय कार्यलयमा

अमेरिकि राजदूतकाे टाेली रास्वपा केन्द्रीय कार्यलयमा

by newnagarikdiary
0 comment

शीर्षक: अमेरिकि राजदूतकाे टाेली रास्वपा केन्द्रीय कार्यलयमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर. थम्पसन बीच आज पार्टी कार्यालय वनस्थलीमा भेटघाट भएकाे छ ।

प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख श्री शिशिर खनाल, केन्द्रीय सदस्य श्री प्रतिभा रावल लगायतको सहभागिता रहेको सो भेटघाटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको हाे ।

उक्त भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावसको उच्च प्राथमिकतामा रहेको महामहिम थम्पसनले जानकारी गराएका छन् ।

#RSP

Related Articles

Leave a Comment