Home » अफगानिस्तानको भूकम्पमा परी हालसम्म २४ सय बढीको मृत्यु

अफगानिस्तानको भूकम्पमा परी हालसम्म २४ सय बढीको मृत्यु

by newnagarikdiary
0 comment

शीर्षक: अफगानिस्तानको भूकम्पमा परी हालसम्म २४ सय बढीको मृत्यु ।

अफगानिस्तानको हेरात प्रान्तको जिन्दाजान जिल्लाको नाइब रफी गाउँमा अक्टोबर ७ मा गएको भूकम्पमा परी हालसम्म २४ सय बढीको ज्यान गएको छ ।

अझैसम्म उद्धार कार्य जारी रहेको छ । अफगानिस्तानका अधिकारीहरुले भूकम्प प्रभावित पश्चिमी प्रान्तहरु, मुख्यतया हेरातमा मर्नेहरुको संख्या २४ सय नाघेको बताए । सो क्षेत्रमा आवासका लागि सहयोगको आवश्यकता रहेको बताएका छन् ।

सो क्षेत्रका घर पुनः निर्माण गर्न करिव दुई महिना लाग्ने बताइएको छ । उनीहरु अहिले त्रिपाल मुनि बसिरहेका छन् । अहिलेसम्म भूकम्पको पराकम्प जारी छ ।

Related Articles

Leave a Comment