Home » अग्नि सापकोटा,प्रचार विभाग प्रमुख वर्षमान बिशेष प्रदेश ईन्चार्ज

अग्नि सापकोटा,प्रचार विभाग प्रमुख वर्षमान बिशेष प्रदेश ईन्चार्ज

by newnagarikdiary
0 comment

शिर्षक: अग्नि सापकोटा,प्रचार विभाग प्रमुख वर्षमान बिशेष प्रदेश ईन्चार्ज

नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् ।

पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरी सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने माओवादी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उपाध्यक्षः कृष्णबहादुर महरा,पार्टी एकता र समाजवादी मोर्चा

उपाध्यक्षः अग्निप्रसाद सापकोटा,प्रचार प्रसार विभाग प्रमुख

उपमहासचिव जनार्दन शर्मा- बागमती प्रदेश इन्चार्ज

वर्षमान पुन – विशेष प्रदेश इन्चार्ज

पम्फा भुसाल- जनवर्गीय संगठन इन्चार्ज

लिलामणी पोखरेल,कोशी प्रदेश इन्चार्ज

देवेन्द्र पौडेल,मधेश प्रदेश इन्चार्ज

डिलाराम आचार्य,सुदूरपश्चिम इन्चार्ज

चन्द्रदेव खनाल,कर्णाली इन्चार्ज

मात्रिका यादव,लुम्बिनी प्रदेश इन्चार्ज

Related Articles

Leave a Comment