Home » अमेरिकि राजदूतसंग प्रधानमन्त्रीको भेट

अमेरिकि राजदूतसंग प्रधानमन्त्रीको भेट

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहालसंग अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले बताएकाे छ |

भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका छन्

Related Articles

Leave a Comment