Home » यस्तै त हो नी

यस्तै त हो नी

by newnagarikdiary
0 comment

दीलु थापा मगर 

 

                     मुक्तक 

आँखामा सपना,गलेको ज्यान यस्तै त हो नी 

मनभित्र पीडा,ओठमा मुस्कान यस्तै त हो नी 

न आउँछ चाडबाड न मिल्छ आफन्तको साथ

पराइको देश,बिरानो मुग्लान यस्तै त हो नी 

Related Articles

Leave a Comment