दीलु थापा मगर
मुक्तक
आँखामा सपना,गलेको ज्यान यस्तै त हो नी
मनभित्र पीडा,ओठमा मुस्कान यस्तै त हो नी
न आउँछ चाडबाड न मिल्छ आफन्तको साथ
पराइको देश,बिरानो मुग्लान यस्तै त हो नी
दीलु थापा मगर
मुक्तक
आँखामा सपना,गलेको ज्यान यस्तै त हो नी
मनभित्र पीडा,ओठमा मुस्कान यस्तै त हो नी
न आउँछ चाडबाड न मिल्छ आफन्तको साथ
पराइको देश,बिरानो मुग्लान यस्तै त हो नी