Home » पुल्चोकको मन्त्री निवास अब सर्वोच्चका न्यायाधीशहरुको निवास बन्ने

पुल्चोकको मन्त्री निवास अब सर्वोच्चका न्यायाधीशहरुको निवास बन्ने

by newnagarikdiary
0 comment

शिर्षक: पुल्चोकमा रहेको मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने

ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ ।

भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र प्राप्त गरिसकेको छ । विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा संघीय सरकारका मन्त्रीको निवासका लागि २७ वटा भवन बनाइसकेको छ ।

Related Articles

Leave a Comment