Home » रेसुङ्गामा साढे चार कराेड लागतमा विभिन्न संरचनासहित मेडिटेसन हल बन्दै

रेसुङ्गामा साढे चार कराेड लागतमा विभिन्न संरचनासहित मेडिटेसन हल बन्दै

by newnagarikdiary
0 comment

शिर्षक: रेसुङ्गामा साढे चार कराेड लागतमा विभिन्न संरचनासहित मेडिटेसन हल बन्दै

रेसुङ्गामा साढे चार कराेड लागतमा विभिन्न संरचना सहित मेडिटशन शल निर्माण हुने भएकाे छ |

जाउँ हिंड रेसुङ्गा अभियान अन्तर्गत करिव ४ करोड ५० लाखको लागतमा निर्माण हुने पर्यटन पुर्वाधारको कार्य ठेक्का सम्झौता भै निर्माण कार्य प्रारम्भ हुने चरणमा रहेकाे भन्दै रेसुङ्गाका मेयर खिलध्वज पन्थीले जानकारी गराउनु भएकाे छ |

जिम्मा पाएको निर्माण कम्पनी , पर्यटन विभागका प्राविधिकहरु, रेसुङ्गा संरक्षण समिति लगायतले स्थलगत अवलोकन गरेका छौं ।यज्ञसाला परिसरमा कलात्मक ढुङा बिछाउने , महापोखरी नजिकै (changing room, )सौचालय , गर्जुरामा सुचना केन्द्र निर्माण , पर्यटकहरुलाई टाढैबाट आकर्षित गराउने (texting board ) मेडिटेशन( Meditation )हल तथा आगन्तुक दर्शनार्थी गृह लगायतका संरचनाहरुको निर्माण तत्काल सुरु हुनेछ । मेयर पन्थीले जानकारी गराउनु भएकाे छ |

Related Articles

Leave a Comment