Home » जिपलाईन र स्काई साईकिलिङ्गकाे निर्माण गरि पर्यटकलाई स्वागत गर्देै रेसुङ्गा

जिपलाईन र स्काई साईकिलिङ्गकाे निर्माण गरि पर्यटकलाई स्वागत गर्देै रेसुङ्गा

by newnagarikdiary
0 comment

जिपलाईन र स्काई साईकिलिङ्गकाे निर्माण गरि पर्यटकलाई स्वागत गर्देै रेसुङ्गा

रेसुङ्गामा जिपलाइन र स्काई साइकिलिङ्ग निर्माण हुने भएकाे छ !

गुल्मि रेसुङ्गा नगरपालिकामा जाउँ हिंड रेसुङ्गा अभियान अन्तर्गत पर्यटन प्रवर्द्धनका लागि जिपलाईन र स्काई साइकिलिङ्ग निर्माण हुने भएकाे छ |

उक्त आयोजनाको लागि करीब १ करोड ४२ लाख बराबरको बजेट व्यवस्थापन गरेकाे नगर प्रमुख पन्थीले बताउनुभयाे | यसको खरिद प्रक्रिया तत्काल अगाडि बढाइने भन्दै नगरप्रमुखले सम्पूर्ण गुल्मीबासीलाई बधाई दिनुभएकाे छ !

Related Articles

Leave a Comment