Home » जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

by newnagarikdiary
0 comment

जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजे शुरु हुने स्रोतले जनाएको छ । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति बारे छलफल हुने बताइएको छ ।

आइतबार बसेको बैठकले राष्ट्रपति, उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएर टुङगो नलाग्दा सोमवार पनि बैठक बोलाईएको हो ।

Related Articles

Leave a Comment