पाँच स लगाएत दक्षिण कोरियामा क्रियाशील १६ बढी नेपाली सामाजिक संस्थाकाे संयुक्त आयोजनामा आईतबार आनसानमा भएको दशै बिशेष कार्यक्रम ।
फोटो फिचर
निरन्तर परेको पानीको समेत कुनै प्रवाह नगरी नेपाली मौलिक पञ्चेबाजा बजाएर भजन कीर्तन गर्दै बजार परिक्रमा गरीएको थियो ।

