Home » काठमडौंमा भूकम्पको धक्का महशुस

काठमडौंमा भूकम्पको धक्का महशुस

by newnagarikdiary
0 comment

काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।

दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने पूर्ण छैन।

Related Articles

Leave a Comment