धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलकाे भुकम्प,टाढाका जिल्लामा पनि हल्लायाे
धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाले जानकारी दिएकाे ।
काठमाडौं उपत्यकालगायत धादिङआसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए ।
धक्का गुल्मी पाल्पा,पाेखरा, लगायतका जिल्ला सम्म महसुस गरिएकाे हाे