Home » सरकारलाई पूर्णता दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइयो

सरकारलाई पूर्णता दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइयो

by newnagarikdiary
0 comment

सरकारलाई पूर्णता दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भए लगतै सरकारलाई पूर्णता दिन संयन्त्रको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।

उच्च स्तरिय संयन्त्रको बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाउने छ । आजको वार्ताले सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय लगभग टुंगिएको छ । साँझ बस्ने बैठकले निचोड निकाल्ने छ ।

Related Articles

Leave a Comment