माग २५ मा हुने राष्ट्रपति निर्वाचन केन्द्रित सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।
बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।
अहिले माधव कुमार नेपालको नाम पनि चर्चामा आएको छ ।