शिर्षक: पुरानो भुक्तानी नभएसम्म नयाँ ठेक्का सरकारले नलगाओस: सकुन्तलाल हिराचन
नेपाल उद्दयोग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष सकुन्तलाल हिराचनले सरकारले आनदोलनको भाषा बाहेक अरु नसुन्ने बताएका छन् ।
उनले विना आन्दोलन व्यवसायीका समस्या हल नहुने बताउँदै सरकारले आन्दोलनकै भाषा सुन्ने बताए । उनले सरकारलाई विल भुक्तानी गर्न सुझाउँदै पुरानो भुक्तानी नभएसम्म नयाँ ठेक्का समेत रोक लगाउनुपर्ने बताए ।