पाकिस्तान विरुद्ध भारतको रोमाञ्चक जित by newnagarikdiary ६ कार्तिक २०७९, आईतवार २१:०२ ६ कार्तिक २०७९, आईतवार २१:०२ 0 comment http://काठमाडौं कार्तिक ६ । टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित निकालेको छ । पाकिस्तानले दिएको १५९ रनको लक्ष्य भारतले निर्धारित २०ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि विराट कोहलीले अविजित ८२ रनको योगदान दिए । यसैगरी हार्दिक पाण्डेयले ४०, सूर्यकुमार यादवले १५ रनको योगदान दिँदा कप्तान रोहित शर्मा ४ रनमै आउट भएका थिए । क्रिकेट भारतपाकिस्तानभारतभारत पाकिस्तान विश्वकपभारतकाे जित Share 0 FacebookTwitterPinterestEmail newnagarikdiary Related Articles अाउँदाे वर्षकाे लागि रेसुङ्गा नगरपालिकाकाे नीति तथा कार्यक्रम... ९ असार २०८१, शनिबार १९:२७ हफ्तादिन देखि न्याय माग्दै शान्तिवाटिका धर्नामा अपाङ्गता भएकाहरू ९ असार २०८१, शनिबार ०९:४४ ‘नेटवर्क एजुकेशनल एकेडेमी’मा सरकारी सेवाका सम्पूर्ण तयारी कक्षा... ४ असार २०८१, सोमबार १९:५६ अपाङ्गता भएका तथा सीमान्तकृत वर्गको अधिकारका लागि लुम्बिनीमा... २४ जेष्ठ २०८१, बिहीबार २०:५१ गाँजा खेतिलाई वैधानिक बनाउने विष्णु सापकाेटाकाे प्रश्तावलाई २०८१/८२... १५ जेष्ठ २०८१, मंगलवार २१:३१ रेसुङ्गामा साढे चार कराेड लागतमा विभिन्न संरचनासहित मेडिटेसन... १२ जेष्ठ २०८१, शनिबार ०९:४२ लुम्बिनी पीस फाउन्डेसनले गौतम बुद्ध वारे खोजमुलक चलचित्र... १० जेष्ठ २०८१, बिहीबार १७:४५ जिपलाईन र स्काई साईकिलिङ्गकाे निर्माण गरि पर्यटकलाई स्वागत... २८ बैशाख २०८१, शुक्रबार २२:४६ स्नानकक्षसहितको अपाङगतामैत्री अत्याधुनिक शौचालय जावलाखेलमा २८ बैशाख २०८१, शुक्रबार ०८:२६ मेनुकालाई डा.सन्दुक रूईतले दिए कृत्रिम अाँखा उपहार २५ बैशाख २०८१, मंगलवार २०:२३ Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.