Home » ‘नेटवर्क एजुकेशनल एकेडेमी’मा सरकारी सेवाका सम्पूर्ण तयारी कक्षा विशेष छुटमा संचालन

‘नेटवर्क एजुकेशनल एकेडेमी’मा सरकारी सेवाका सम्पूर्ण तयारी कक्षा विशेष छुटमा संचालन

by newnagarikdiary
0 comment

शिर्षक: लोकसेवा नेटवर्क – नेटवर्क एजुकेशनल एकेडेमी बाट लोक सेवा/शिक्षक सेवा/ बैंकिङ्ग/संस्थानका विभिन्न तयारी कक्षा विशेष अवसरका साथ संचालन

युवा उद्मी निराजन बस्नेतले काठमाडौँ, बागबजारमा नेटवर्क एजुकेसनल एकेडेमी संचालनमा ल्याउनुभएको छ ।

हालसालै संचालनमा आएको लोकसेवा नेटवर्क नामक संस्था संचालकको जिम्मेवारी सम्हालेका निराजन बस्नेतले विद्यार्थीलाई सुलभ शुल्कमा फरक शैलिबाट देशकै उत्कृष्ट श्रोतव्यक्तिहरूको समूहबा समसामयिक कक्षाहरु संचालन गर्दै आएको बताउनुभयो । बस्नेतका अनुसार लोकसेवा आयोगबाट लिईने सम्पूर्ण संघ, प्रदेश र स्थानिय तहका परीक्षा तयारी कक्षाहरु का साथै बैङ्किङ सेवा अन्तर्गत कक्षा, शिक्षक सेवा आयोग तयारी कक्षा, विभिन्न संस्थानका तयारी कक्षाहरु धमाधम संचालन भइरहेको छ ।

केही दिन कक्षाहरु निशुल्क रुपमा अध्ययन गरि उपयुक्त लागेमा मात्र कक्षामा भर्ना भएर कक्षा लिन पाउने व्यवस्था रहेको छ । यस्तै नेपालबाट वैदेशिक रोजगारिको लागि आकर्षकणको केन्द्र बन्दै आएको कोरियन भाषा तथा जापनिज भाषाका कक्षाहरु पनि संचालन हुने संस्थाका संचालक निराजन बस्नेतले बताउनुभयो ।

प्राय दैनिक हुने दैनिक परिक्षा र बिशेष साप्ताहिक रुपमा हुने परिक्षाले विद्यार्थिलाइ थप पृष्ठपोषण मिल्ने बस्नेतले बताउनुभयो । यस्तै केही दिनको अन्तरालमा हुने बिशेष व्यक्तिका सेमिनार कक्षाहरुले थप स्व: मूल्याङकन विद्यार्थी आफैले गर्न पाउने बस्नेतले बताउनुभयो ।
बागबजारको पुरानो बसपार्क बाट संङ्करदेव क्यापस जाने बाटो शहिद शुक्र स्कुल नजिकै सबै तिर बाट विद्यार्थिलाइ आउन सेन्टर पर्ने साथै अध्ययन गर्नेहरुका लागि सहुलियतमा होस्टेलको पनि व्यवस्था गरिएको छ ।

बस्नेतले निम्न आयस्रोत भएका परिवारका विद्द्यार्थीलाई बिशेष छुटको पनि व्यवस्था गरिएको बताउनुभएको छ भने अपाङ्गता भएकाहरुको लागि सरकारी सेवाका कक्षाहरु पनि बिशेष छुटमा व्यवस्था गरिने बताउनुभयो ।

उपत्यका भन्दा बाहिरबाट आउनेहरुलाई पनि औषत छुटको व्यवस्था रहेको छ । नेटवर्क एजुकेशन एकेडेमिमा

अध्यापन गर्न चाहानेहरुका लागि सम्पर्क नम्बर ९८४४०८५२६२ / ९८४४८३२१४० संचालक निराजन बस्नेत

Related Articles

Leave a Comment