Home » ८८२ मतदातालाई रामचन्द्र पौडेलको पत्र: राष्ट्रपतिमा भोटको आग्रह

८८२ मतदातालाई रामचन्द्र पौडेलको पत्र: राष्ट्रपतिमा भोटको आग्रह

by newnagarikdiary
0 comment

शिर्षक: ८८२ मतदातालाई रामचन्द्र पौडेलको पत्र: राष्ट्रपतिमा भोटको आग्रह

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै राष्ट्रपतिमा आफूलाई भोट गर्न पत्र पठाएका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरूलाई पत्र पठाउँदै संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै सबै मतदाताहरूलाई व्यक्तिगत रूपमा पौडेलले पत्र पठाएका हुन् ।

फागुन २५ गते हुन लागेको राष्ट्रपतिको चुनावमा कांग्रेस नेता पौडेल र एमालेका सुवास नेम्वाङ भिडने छन् ।

Related Articles

Leave a Comment