Home » ४ मन्त्रीमा एमालेको दाबी

४ मन्त्रीमा एमालेको दाबी

by newnagarikdiary
0 comment

नेकपा एमालेले ४ मन्त्रीमा दावी गरेको छ ।
उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री, ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई सोमवार सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी गरेका छन् ।

Related Articles

Leave a Comment