Home » हराएका ब्लुबुक र सवारी इजाजत पत्रको प्रतिलिपि सिफारस अब अनलाइनबाट

हराएका ब्लुबुक र सवारी इजाजत पत्रको प्रतिलिपि सिफारस अब अनलाइनबाट

by newnagarikdiary
0 comment

ब्लुबुक, लाइन्सेन्स र सवारी इजाजत पत्र हराएमा अब अनलाइन मध्यमबाट प्रतिलिपिका लागी सिफारिस गर्न सकिने भएको छ ।

अनलाईनबाट आवेदन लिएर सिफारिस दिने प्रक्रियालाई अनिवार्य गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि अनलाइनबाट सिफारिस दिने व्यवस्था भएपनि प्रभावकारी नभएको उनले जानकारी दिए । आवेदन दिएको ७२ घण्टापछि अनलाइन माध्यमबाटै सिफारिस पाउने ब्यवस्था गरिएको र हराएको लाइन्सेन्स, ब्लुबुक र सवारी इजाजत पत्र नयाँ लिन ट्राफिक प्रहरीको सिफारिस अनिवार्य रहने उनले जानकारी दिए ।

Related Articles

Leave a Comment