Home » स्वास्थ्य मन्त्री पदम गिरि स्वीटजरल्याण्ड प्रस्थान

स्वास्थ्य मन्त्री पदम गिरि स्वीटजरल्याण्ड प्रस्थान

by newnagarikdiary
0 comment

शिर्षक: स्वास्थ्य मन्त्री पदम गिरि स्वीटजरल्याण्ड प्रस्थान
स्वास्थ्य मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् ।

स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी फागुन ११ र १२ गते आयोजना हुन लागेको बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली मंगलबार राती स्वीटजरल्याण्ड प्रस्थान गरेको हो ।

टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सहितको टोलि छ ।

Related Articles

Leave a Comment