Home » स्कटल्याण्डविरुद्ध नेपालको सहज जित

स्कटल्याण्डविरुद्ध नेपालको सहज जित

by newnagarikdiary
0 comment

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले जित निकालेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेकी स्कटल्याण्डलाई ३ विकेटले हराएको हो । नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौका सहित ८ बलमा १६ रन बनाए । अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाए ।

Related Articles

Leave a Comment