Home » सुनको मूल्य घट्यो , कति पुग्यो ?

सुनको मूल्य घट्यो , कति पुग्यो ?

by newnagarikdiary
0 comment

काठमाण्डौं । आज छापावल सुनको मूल्य प्रतितोला एक लाख २ हजार एक सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख एक हजार ६ सय रुपैयाँ तोकिएको छ ।

सोमबार छापावल सुनको मूल्य एक लाख २ हजार ५ सय र तेजावी सुनको मूल्य २ हजारमा कारोवार भएको थियो । चाँदीको मूल्य आज स्थिर छ । सोमबार जस्तै आज चाँदीको मूल्य तोलामा एक हजार ४ सय २० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

 

 

Related Articles

Leave a Comment