Home » सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

by newnagarikdiary
0 comment

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले एमालेका नेता रावललाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गराएका हुन् । नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Related Articles

Leave a Comment