Home » सुकुम्वासीका समस्या समाधान गर्छु– प्रकाशमान सिंह

सुकुम्वासीका समस्या समाधान गर्छु– प्रकाशमान सिंह

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ को सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने बताए। समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए। मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसको सरल र छिटोछरीतो बनाउन पनि पहल गर्ने बताए।

Related Articles

Leave a Comment