Home » सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै आज

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै आज

by newnagarikdiary
0 comment

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

बैठक अपराह्न चार बजे बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताईएको छ ।

सरकारमा सहभागी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारबाट आइतबार बाहिरिएको छ ।

Related Articles

Leave a Comment