Home » साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चौतर्फी विरोध

साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चौतर्फी विरोध

by newnagarikdiary
0 comment

रुपन्देहीमा नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको यस कार्यप्रति चौतर्फी विरोध एको छ ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरका नेता अजय गुप्ताले छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको घटनामा संलग्नलाई कारबाही गर्न पार्टीले नगर प्रमुखलाई ज्ञापनपत्र दिने बताए ।

Related Articles

Leave a Comment