Home » सर्वोच्चद्वारा निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी

by newnagarikdiary
0 comment

सर्वोच्च अदालतले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेको छ ।

स्थानीय तहको निर्वाचनमा भाग लिए पनि खर्च विवरण नबुझाउने एक लाख २३ हजार बढी उम्मेदवारलाई जरिवाना गरेकोप्रति निर्वाचन आयोगलाई सर्वोच्चले कारण देखाऊ आदेश दिएको हो ।

आयोगको निर्णयविरुद्ध तराई(मधेश लोकतान्त्रिक पार्टीका स्थानीय तहमा उम्मेदवार भएकी विभा ठाकुर, ईश्वर पण्डित, विन्दु ठाकुर, भगिरथ लाल, अनवर राईन, शुहैल अहमदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Related Articles

Leave a Comment