Home » सरकारलाई विस्वासकाे मत दिन यादव र नेपाललाई प्रचण्डकाे अाग्रह

सरकारलाई विस्वासकाे मत दिन यादव र नेपाललाई प्रचण्डकाे अाग्रह

by newnagarikdiary
0 comment

प्रधानमन्त्री दाहालसंग नेपाल र यादवको भेट
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसंग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार आइतवार भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल भएको हो । भेटमा प्रधानमन्त्री दाहालले दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

Related Articles

Leave a Comment