Home » सरकारमा रहने या नरहने विषयमा राप्रपाको छलफल जारी

सरकारमा रहने या नरहने विषयमा राप्रपाको छलफल जारी

by newnagarikdiary
0 comment

सरकारमा रहने या नरहने विषयमा राप्रपाको छलफल जारी

राष्ट्रिय प्रजातन्त्र पार्टीले बदलिंदो राजनीतिक परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।

पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक आज बिहान बोलाईएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ । सम्भवत राप्रपा सरकारबाट बाहिरिने सम्भावना बलियो छ ।

Related Articles

Leave a Comment