Home » सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री लामिछानेलाई

सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री लामिछानेलाई

by newnagarikdiary
0 comment

नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो

Related Articles

Leave a Comment