Home » सभामुख घिमिरे र नेता नेपालविच भेटवार्ता

सभामुख घिमिरे र नेता नेपालविच भेटवार्ता

by newnagarikdiary
0 comment

नवनिर्वाचित सभामुख देवराज घिमिरे र नेता प्रदीप नेपालविच भेटवार्ता भएको छ ।

सभामुख नियुक्त भएसैगै आईतवार उनि नेता पौडेललाई भेट्न नेपालकै निवास गोठाटार पुगेका हुन् । नेता नेपाल नेता मात्रै नभई संगठन र अग्रज भएको सभामुख घिमिरेसंगै गोठाटार गएका एमाले सांसद सूर्य थापा बताउछन् । उनका अनुसार सभामुख घिमिरे नेता नेपालका भाञ्जा हुन् ।

Related Articles

Leave a Comment