Home » सडक आश्रित मानिसहरुको व्यवस्थापन हुनेगरी विधेयक आउदै

सडक आश्रित मानिसहरुको व्यवस्थापन हुनेगरी विधेयक आउदै

by newnagarikdiary
0 comment

५ मंसिर, काठमाडौं । सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी आगामी संसद अधिवेशनमा विधेयक आउने भएको छ ।

मानव सेवा आश्रमले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा जानकारी गरिएको थियो ।
मानव सेवा आश्रमलाई सहयोगापेक्षी सडक मानव उद्धारका लागि आतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिवद्ध रहेको पनि जनाएको छ ।

प्रदेशमा एक/एक वटा सडक आश्रित मानव उद्दारका लागि आजैबाट सञ्चालनमा आउने गरी सवारी साधन उपलब्ध गराउने जानकारी गरिएको थियो

Related Articles

Leave a Comment