Home » सञ्चार मन्त्री शर्मा सरकारको प्रवक्ताको जिम्मेवारीमा

सञ्चार मन्त्री शर्मा सरकारको प्रवक्ताको जिम्मेवारीमा

by newnagarikdiary
0 comment

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारको प्रवक्ता भएकी छन् ।

बुधवार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन रहेकाले मन्त्री शर्मा प्रवक्ता तोकीएकी हुन् ।

Related Articles

Leave a Comment