Home » संवैधानिक परिषदसम्बन्धी अध्यादेश सरकारद्वारा फिर्ता

संवैधानिक परिषदसम्बन्धी अध्यादेश सरकारद्वारा फिर्ता

by newnagarikdiary
0 comment

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघिल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश सरकारलेफिर्ता गरेको छ ।

निकै विवादित यो संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले फिर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले शुक्रबार विधेयक फिर्ता लगेको संसद सचिवालय स्रोतले जनाएको छ । अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्का ३ जना मात्र उपस्थित भएर संवैधानिक निकायहरुमा धमाधम नियुक्ति सिफारिस गरेको थियो ।

Related Articles

Leave a Comment