Home » शाखाअधिकृत तहका परीक्षा स्थगीत

शाखाअधिकृत तहका परीक्षा स्थगीत

by newnagarikdiary
0 comment

लोकसेवा आयोगद्धारा लिईने शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित भएको छ ।

प्रथम चरणको माघ २८ र द्वीतीय चरणकाे आगामी चैत २१ गते हुने पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगले सुचनामार्फत जानकारी दिएको छ ।

सर्वोच्चले अदालतको माघ २० गतेकाे जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगका सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

Related Articles

Leave a Comment